७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनचाँदीको भाउ घट्यो



अ+ अ-

काठमाडौँ । मंगलबार सुनचाँदीको भाउ घटेको छ । आज सुन तोलामा २ सय रुपैयाँ घटेर तोलाको ५९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

गएको शुक्रबारदेखि नै तोलाको ५८ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ मंगलबार तोलामा २ सय रुपैयाँ घटेको हो । यस्तै, चाँदी पनि मंगलबार तोलामा ५ रुपैयाँ घटेर ७ सय २५ रुपैयाँमा कारोबार भैरहेको छ ।