२१ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री राहत कोषमा सहयोग रकम सङ्कलन हुँदै बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

र्‍यापर बादशाहले ६ करोड भारूमा किने नयाँ रोल्स रोयस गाडी



अ+ अ-

‘चुल’, ‘डीजेवाले बाबु’, अभि तो पर्टी सुरू हुई है’ जस्ता गीतबाट चर्चा कमाएका भारतीय र्‍यापर बादशाहले ६ करोड भारूमा नयाँ रोल्स रोयस गाडी किनेका छन्।

उनले उक्त कुराको खुलासा आफ्नो इन्स्टाग्राम सार्वजनिक गरेका हुन्।

पोस्टमा उनले ‘धेरै लामो यात्रापछि, परिवारमा स्वागत छ’ भनेर लेखेका छन्।

उनले गाडीसँगै आमा, बाबु र बैनिको फोटो पोस्ट गरेका छन्।