१७ भाद्र २०८३, बुधबार
,
Latest
बर्दियाका १३५ जनाको उद्धार भोटेकाशी बाढीः दिवङ्गत प्रहरीको परिवारलाई १० लाख आर्थिक सहायता र ऋण मिनाहा भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा राज्य जिम्मेवार हुनुपर्छ : प्रदेश प्रमुख मियाँ न्युजिल्यान्डमा ब्याजदर वृद्धि, मुद्रास्फीति ४.१ प्रतिशत वैज्ञानिक अनुसन्धानको तथ्याङ्क खुला गर्न चीनको नयाँ पहल बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो भोटेकोशी विपद्पछि विश्व पर्यटन बजारमा नेपालको विश्वास पुनःस्थापित गर्न जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

साइप्रसमा एक जना नेपालीसहित ७ जना महिलाको हत्या



अ+ अ-

काठमाडौं । साइप्रसमा एक जना नेपालीसहित ७ जना महिलाको हत्या भएको छ।

साइप्रसका मिडियाका अनुसार अप्रिलदेखि अहिलेसम्म ७ जना प्रवासी महिलाको हत्या भएको जनाएका छन्। हत्या हुनेहरुमा एकजना नेपाली र चारजना फिलिपिन्सका महिला रहेका छन् भने दुई जना बालबालिका रहेका छन्।

यो हत्याका विषयमा साईप्रसमा विरोध उत्पन्न भएको छ। हत्या गरिएका महिलाको परिचय भने गोप्य राखिएको छ।