१७ भाद्र २०८३, बुधबार
,
Latest
बर्दियाका १३५ जनाको उद्धार भोटेकाशी बाढीः दिवङ्गत प्रहरीको परिवारलाई १० लाख आर्थिक सहायता र ऋण मिनाहा भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा राज्य जिम्मेवार हुनुपर्छ : प्रदेश प्रमुख मियाँ न्युजिल्यान्डमा ब्याजदर वृद्धि, मुद्रास्फीति ४.१ प्रतिशत वैज्ञानिक अनुसन्धानको तथ्याङ्क खुला गर्न चीनको नयाँ पहल बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो भोटेकोशी विपद्पछि विश्व पर्यटन बजारमा नेपालको विश्वास पुनःस्थापित गर्न जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकल महिलालाई घर हस्तान्तरण



अ+ अ-

नवलपरासी । सडक दुर्घटनामा श्रीमान् गुमाएकी पूर्वी नवलपरासी कावासोतीकी एक महिलालाई विभिन्न चन्दादाताको सहयोगमा घर निर्माण गरी हस्तान्तरण गरिएको छ ।

विसं २०७४ मङ्सिर ६ गते सडक दुर्घटनामा ज्यान गुमाएका रोशनबहादुर ठाडामगरका श्रीमती देवकी ठाडामगरको आर्थिक अवस्था कमजोर भएका कारण कालिका नारी विकास मञ्चको सक्रियतामा समाजसेवी विष्णुकुमार कार्की, कर्णेल धनबहादुर मास्की रानाले नयाँ घर निर्माण गरी हस्तान्तरण गर्नु भएको हो । कर्णेल धनबहादुरले विभिन्न सहयोगी दाताबाट सङ्कलन भएको रु ४० हजारसमेत देवकीलाई हस्तान्तरण गर्नुभएको थियो ।