२६ कार्तिक २०८१, सोमबार
,
Latest
लुम्बिनी लायन्सको ब्राण्ड एम्बेसेडरमा महानायक राजेश हमाल राष्ट्रिय परीक्षा बोर्डलाई अनेरास्ववियुको ध्यानाकर्षण पत्र एमालेलाई जग्गा दान प्रकरणको पेसी हेर्न नमिल्नेमा ट्रम्पद्वारा आप्रवासन अधिकारी टम होमनलाई ‘बोर्डर जार’ का रूपमा घोषणा जाजरकोटको बाउसे खोलामा दुर्घटना, ३ जना घाइते वीरगञ्जमा यात्रुसँग दोब्बर भाडा असुल्दै सार्वजनिक यातायात आर्थिक सुधारका काम हुँदैछः प्रधानमन्त्री ओली साढे २७ लाख ठगी गर्ने कार्यमा संलग्न पक्राउ दोस्रो टी–२० मा भारत दक्षिण अफ्रिकासँग तीन विकेटले पराजित पार्कर खेलाडी दिनेशलाई यस वर्षको अन्तर्राष्ट्रिय मदर टेरेसा पुरस्कार प्रदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

आपूर्ति मन्त्री यादवको कार्यालयमै खुलेआम घुसखोरी, समातिए स्वकीय सचिव



अ+ अ-

काठमाडौं । वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवका स्वकीय सचिवले घूस खाएको आरोप लागेको छ ।

स्वकीय सचिव प्रेम आचार्यले घूस खाएर आफूहरुलाई सरुवा गरिएको आरोप लगाउँदै केही कर्मचारी विरोधमा उत्रिएपछि बुधबार दिउँसो आपूर्ति मन्त्रीको कार्यालयमा होहालला भएको थियो ।

कर्मचारीहरु शोभाकर रेग्मी,विश्वबन्धु रेग्मीलगायत समूह स्वकीय सचिव आचार्यले घूस खाएको भन्दै उनको कार्यकक्षमा होहल्ला गर्न पुगेका थिए।