५ पुष २०८२, शनिबार
,
Latest
साँघुरा ढोकाले थापाथलीका चार अखडामा गाई पाल्न समस्या नेकपाले तोक्यो राष्ट्रिय सभा र प्रतिनिधि सभा उम्मेदवार छनोटका लागि योग्यता र मापदण्ड बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पुँजी विकास गर्दै कामपा साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो… हिंसापीडित बालबालिकाका लागि सुरक्षित आवास गृहको अभाव तनहुँमा ६८ जना कैदीबन्दी अझै फर्किएनन् यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपाले जनवर्गीय संगठनको भागवण्डा टुंङ्गायो, वाईसीएल अध्यक्षमा दीपशीखा



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले जनवर्गीय संगठनको भागवण्डा टुंङ्गाएको छ ।


बिहिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सबै जनवर्गीय संगठनको प्रमुखको जिम्मेवारी टुंग्याएको हो ।

यी हुन् जिम्मेवारी पाउने व्यक्तिहरु

अनेरास्ववियूको अध्यक्ष– ऐन महर (पूर्व एमाले)
वाईसीएलको अध्यक्ष– रामप्रसाद सापकोटा
-दीपशीखा (पूर्व माओवादी)
बुद्धिजीवीको अध्यक्ष– डा. दिनेशचन्द्र देवकोटा (
पूर्व एमाले)

महिलाको अध्यक्ष– अमृता थापामगर (पूर्व माओवादी)
मजदूरको अध्यक्ष– विनोद श्रेष्ठ (
पूर्व एमाले )
पत्रकारको अध्यक्ष– महेश्वर दाहाल
(पूर्व माओवादी)

सचिवालय सदस्यका अनुसार बैठकले निर्णय गरेका विषय भोली सार्वजनिक गर्ने तयारी गरिएको छ ।