२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
नेपाल आँखा अस्पतालको सेवा आइतबार पनि लुम्बिनी प्रदेश प्रहरीद्वारा शान्ति, सुरक्षाका पक्षमा तीनदिने कार्यक्रम सार्वजनिक अव्यवस्थित तार हटाउन ऊर्जा मन्त्रालयको अग्रसरता प्रतिनिधि सभा अन्तर्राष्ट्रिय श्रम सम्बन्धि दुई वटा प्रोटोकल पेस अभौतिक सांस्कृतिक सम्पदाले राष्ट्रिय स्वाभिमानको जगेर्ना गर्छः पर्यटनमन्त्री पौडेल ट्रेड युनियन खारेज विरुद्धको रिटमा अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतका लागि आवेदन आह्वान आर्थिक विधेयकमा अनधिकृत हस्तक्षेप भएको पुनको आरोप, छानबिन समिति गठन गर्न माग निजी क्षेत्रको लगानी र पुँजीगत खर्च वृद्धि विना विकास असम्भवः सांसद गजुरेल अध्ययन भिसा सिफारिस प्रकरणमा कर्मचारीको भूमिका छानबिन गर्न समिति गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली किशोरले इंग्लिस प्रिमियर लिग खेल्ने



अ+ अ-
सामाजिक संजालबाट

काठमाडौं । लण्डनमा बस्दै आएका नेपाली मूलका एक किशोर इंग्लिस प्रिमियर लिग खेल्ने क्लबमा आवद्ध भएका छन्।

साउथ इस्ट लण्डनको प्लमस्टिड निवासी १५ वर्षीय जय प्रधान वाटफोर्ड फुटबल क्लबको अन्डर १६ टिमका लागि अनुबन्धन भएका हुन्।

बिहीबार लण्डनको वाटफोर्डस्थित क्लबको ट्रेनिङ सेन्टरमा जय र क्लबबीच आउँदो सिजनका लागि सम्झौतामा हस्ताक्षर गरेको कल्बले जनाएको छ ।

अब आउँदो सिजनमा उनले प्रिमियिर लिग खेल्ने अन्य सबै इंग्लिस क्लबका अन्डर १६ टिमविरुद्ध खेल्ने मौका पाउनेछन् ।