५ आश्विन २०८१, शनिबार
,
Latest
एन्फा महिला लिगमा पुलिस र संकटा विजयी असोज १२ मा काठमाडौं म्याराथनको १६ औं संस्करण परराष्ट्रमन्त्री डा राणा र रोमानियाली विदेशमन्त्रीबीच भेटवार्ता काँग्रेसले युवा पुस्तालाई नेतृत्वमा ल्याउनुपर्छः डा. शशांक कोईराला अबको निर्वाचनबाट एमाले निर्णायक शक्ति बन्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी देउवाको दाबीः काँग्रेस–एमाले गठबन्धनबाट जनता खुशी र आनन्दित छन् देशलाई आर्थिक सङ्कटबाट जोगाउन कांग्रेस–एमालेको सरकार बनेको होः सञ्चारमन्त्री गुरुङ मधेस प्रदेशमा पनि बन्यो गल्फ मैदान मुलुकमा बेइमानहरु बढ्दै गएः सभापति पोखरेल प्रत्यक्ष निर्वाचित राष्ट्रपति र समानुपातिक निर्वाचन प्रणाली चाहिन्छः अध्यक्ष दाहाल
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

२०२० युरोकप छनोट : रामोसको कप्तानीमा स्पेनले गर्यो टोलीको घोषणा, काजोर्ला चार वर्षपछि फर्किदै



अ+ अ-

काठमाडौं । सन् २०२० को युरोकप छनोटका लागि स्पेनले २३ सदस्यीय फुटबल टोलीको घोषणा गरेको छ ।

शुक्रबार राति घोषणा गरिएको टोलीमा मिडफिल्डर सान्टी काजोर्लाले चार वर्षपछि स्थान बनाएका छन् ।

गोलरक्षक : डेभिड डी गिया, केपा अरीजाबलगा र पाउ लोपेज

रक्षक: डानी कार्भाजल, सर्जियो रामोस, मारियो हेर्मोसो, डिएगो लोरेन्टो, मार्टिनेज, जोर्डी अल्बा, सेर्गी रोबर्टो, जोसे गया र जेसस नाभास

मिडफिल्डर : सेर्जियो बुस्केट, रोड्रिगो हर्नान्डेज, डानी परेजो, इस्को, फावियन रुइज र सान्टी काजोर्ला

स्ट्राईकर : मीकल ओयार्जबल, रोड्रिगो मोरेनो, मार्को एसेन्सियो, इआगो आसपस र अल्भारो मोरटा

युरो कप छनोटमा स्पेन समूह ‘एफ’ मा छ । समूहमा स्पेनसहित, स्वीडेन, नर्वे, रोमानिया, फारोइ आइसल्यान्ड र माल्टा रहेका छन् । स्पेनले छनोटको पहिलो खेल जुन ७ तारिख फारोइ आइसल्याण्डसँग खेल्नेछ ।