१७ भाद्र २०८३, बुधबार
,
Latest
बर्दियाका १३५ जनाको उद्धार भोटेकाशी बाढीः दिवङ्गत प्रहरीको परिवारलाई १० लाख आर्थिक सहायता र ऋण मिनाहा भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा राज्य जिम्मेवार हुनुपर्छ : प्रदेश प्रमुख मियाँ न्युजिल्यान्डमा ब्याजदर वृद्धि, मुद्रास्फीति ४.१ प्रतिशत वैज्ञानिक अनुसन्धानको तथ्याङ्क खुला गर्न चीनको नयाँ पहल बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो भोटेकोशी विपद्पछि विश्व पर्यटन बजारमा नेपालको विश्वास पुनःस्थापित गर्न जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

मिडिया काउन्सिल विधेयकबिरुद्ध मोरङका पत्रकारले डाको छोडेर रोएर गरे विरोध



अ+ अ-

विराटनगर । सरकाले संसदमा दर्ता गराएको मिडिया काउन्सिल विधेयकबिरुद्ध मोरङका पत्रकारले रोएर विरोध गरेका छन् ।

आइतबार जिल्ला प्रशासन कार्यालय अगाडि भेला भएका प्रेस युनियनमा आवद्ध पत्रकारहरुले बिधेयकले प्रेस स्वतन्त्रता कुण्ठित हुने बताउँदै रोएर विरोध जनाएका हुन ।

प्रेस युनियन मोरङका सभापति कुमार लुइटेलले प्रेस स्वतन्त्रता नै कुण्ठित हुने गरी सरकारले ल्याएका विधेयक हुबहु पारित भए पत्रकार रुने अवस्था आउने भन्दै आफूहरुले आधा घण्टा रोएर विरोध गरेको जानकारी दिए ।