६ पुष २०८२, आईतवार
,
Latest
प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ- नेता सिंह
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिन्दुराज्य पुनःस्थापनाको माग गर्दै काठमाडौंमा बिरोध प्रदर्शन



अ+ अ-

काठमाडौं । विभिन्न साना दल तथा धार्मिक संस्थाहरुले नेपालमा हिन्दुराज्य पुनःस्थापनाको माग गर्दै काठमाडौँको भद्रकालीमा बिरोध प्रदर्शन गरेका छन् ।

आइतबार भद्रकालीमा हिन्दुराष्ट्र कायम गर, प्रेसमाथिको हस्तक्षेपको बन्द गर, वैदेशिक हस्तक्षेप बन्द गर भ्रष्टाचारीलाई कारबाही गर जस्ता नारा लेखिएको ब्यानर प्लेकार्ड बोकेका थिए ।

र्याली भद्रकालीबाट रत्नपार्कको शान्तिवाटिकासम्म निकालिएको थियो । ‍