५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विप्लवलाई नेपालको चेतावनी : बन्दुकको भरमा त्रास पैदा गरेर शासन गर्ने सपना नदेखे हुन्छ



अ+ अ-

दाङ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बन्दुकको त्रास नदेखाउन विप्लवलाई आग्रह गरेका छन् ।

उनले वार्ता र संवादमार्फत् उत्पन्न समस्या समाधान गर्न सकिने भन्दै बान्दुकको नाल उचाल्नुको खासै अर्थ नभएको बताए ।

दाङको घोराहीमा सोमबार आयोजित पत्रकार सम्मेलनमा वरिष्ठ नेता नेपालले बन्दुकको भरमा त्रास पैदा गरेर चन्दा उठाउने र शासन गर्ने सपना नदेख्न आग्रह गरे।

राज्यले पनि नियन्त्रणमुखी दिशामा लाग्नु गलत भएको बताउदै उनले सरकार तानाशाही बाटोमा जान नहुने बताए ।