५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज डलरको मूल्य घट्यो, अन्य देशको विनिमयदर यस्तो छ



अ+ अ-

काठमाडौं । नेपाल राष्ट्र बैंकले (जेठ ७) लागि एक अमेरीकी डलरको खरिद मूल्य १११ रुपैयाँ २८ पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य १११ रुपैयाँ ८८ पैसा रहेको छ ।

एक युरोको खरिददर १२४ रुपैयाँ १८ पैसा छ भने बिक्रिदर १२४ रुपैयाँ ८५ पैसा रहेको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४१ रुपैयाँ ८२ पैसा र बिक्रिदर १४२ रुपैयाँ ५८ पैसा रहेको छ ।

कतारी एक रियालको खरिददर ३० रुपैयाँ ५६ पैसा र बिक्रिदर ३० रुपैयाँ ७३ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ १२ पैसा छ भने बिक्रिदर १० रुपैयाँ १८ पैसा रहेको छ ।

कुवेती एक दिनारको खरिददर ३६५ रुपैयाँ ६४ पैसा र बिक्रिदर ३६७ रुपैयाँ ६२ पैसा रहेको छ ।