५ आश्विन २०८१, शनिबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

पश्चिम बंगालमा कम्युनिष्टको पत्तासाफ, भाजपाको उदय



अ+ अ-

काठमाडौं । भारतीय लोकसभा चुनावमा अहिलेसम्मको मतपरिणाम हेर्दा अनुसार कम्युनिष्ट पार्टीले कुनैपनि क्षेत्रमा अग्रता लिएको छैन।

अहिलेसम्मको मतपरिणाम अनुसार पश्चिम बंगालको सत्तारूढ दल तृणमूल कंग्रेसले अग्रता लिएका २५ सिट छन्। भारतीय जनता पार्टीले १५ सिटमा अग्रता लिएको छ।


सन् १९७७ देखि २०१२ सम्म कम्युनिष्ट पार्टीले वंगालको सरकार चलाएको थियो। २०१२ मा तृणमूल कंग्रेसको विजयपछि भने कम्युनिष्ट पार्टीको प्रभाव कम भएको हो।

सन् २०१४ चुनावमा पश्चिम बंगालका २ सिटमा छिरेको भाजपाले अहिले आफ्नो दभदभा कायम गरिरहेको छ ।