१८ भाद्र २०८३, बिहीबार
,
Latest
लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई शव निकालियो रसुवादेखि नवलपरासी पूर्वसम्म खोज तथा उद्धारमा ९ हजारभन्दा बढी सैनिक परिचालन प्रधानमन्त्री शाहसँग वर्षमान पुनको भेट, बाढीपछिको उद्धार र पुनःस्थापनाबारे छलफल रसुवा बाढीले क्षति गरेको पूर्वाधार पुनर्निर्माणलाई तिब्र पार्न सरकारलाई संसदीय समितिको निर्देशन पोर्चुगलमा एनसीसीसीको तीज कार्यक्रम स्थगित, बाढी–पहिरो पीडितलाई ४५ हजारभन्दा बढी सहयोग शव व्यवस्थापन र सडक पुनःस्थापनालाई प्राथमिकता दिन सरकारलाई घिसिङको सुझाव भोटेकोशी बाढीमा सम्पर्कविहीन सैनिकका परिवारसँग समन्वय गर्न सेनाको ‘हेल्प डेस्क’ घिसिङद्वारा प्रधानमन्त्री साहलाई विपद् व्यवस्थापन र पूर्वाधार सुरक्षाबारे सुझाव दिउँसो ३ बजे प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक कृष्णभीरमा सडक सञ्चालनका लागि रुख कटान शुरु, प्राविधिक प्रतिवेदनको प्रतिक्षा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मलाई चिनियाँ क्लबबाट अफर आयो : रामोस



अ+ अ-

काठमाडौं । पछिल्लो समयमा रियल मड्रिडको खस्कँदो प्रदर्शनको कारण आलोचना खेपिरहेका कप्तान सर्जियो रामोसले मड्रिडबाटै आगामी सिजन खेल्ने बताएका छन् ।

कप्तान रामोसले बिहीबार पत्रकार सम्मेलन गर्दै आफू क्लबमै रहने बताएका हुन् । रामोस भन्छन्, ‘म यहीँबाट सन्यास लिन चाहन्छु । मेरो बारेमा धेरै अनुमान गरिएको छ । तर, म यो क्लबमै बस्न चाहान्छु ।’

तर पछिल्लो समयमा उनी चिनियाँ फुटबल क्लबमा जाने हल्ला चलेको थियो । चिनियाँ क्लबले आफूलाई अफर गरेको स्वीकारे । तर आफू रियल नछाड्ने पनि पुष्टि गरेका छन् ।

सन् २००५ देखि रियल मड्रिडमा आबद्ध कप्तान रामोसको क्लबसँगको सम्झौता २०२१ म सकिनेछ ।




भर्खरै