६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

१५ हजार घुस लिने प्रहरी निरीक्षक अख्तियारको फन्दामा



अ+ अ-

रुपन्देही । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रुपन्देहीमा प्रहरी निरीक्षकलाई घुस रकमसहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा इलाका प्रहरी कार्यालय रन्यौरा (मुर्गिया) मा कार्यरत प्रहरी निरीक्षक केशबबहादुर बस्नेत रहेका छन् । नदीजन्य पदार्थ बालुवा, गिटी उत्खनन् र ओसारपसारमा सहजीकरण गरिदिने भन्दै घुस लिँदै गरेको अवस्थामा प्रहरी निरीक्षक बस्नेत पक्राउ परेका हुन् ।

उनलाई बिहीबार बेलुका १५ हजार घुससहित पक्राउ गरेको आयोगको बुटवल कार्यालयले जनाएको छ ।