६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

अष्ट्रेलिया लगायत चार देशका लागि राजदूत सिफारिस, भाईं र भतिजीलाई प्राथमिक्ता



अ+ अ-

काठमाडौं । सरकारले अष्ट्रेलिया लगायत चार देशका लागि राजदूत सिफारिस गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले अष्ट्रेलिया सहित स्पेन,बंगलादेश र कतारका लागि राजदूत सिफारिस गरेको हो ।

बैठकले अष्ट्रेलिया का लागि महेशराज दाहाल, स्पेनका लागि आङफुटी शेर्पा, बंगलादेशका लागि बंशीधर मिश्र र कतारका लागि नारद भारद्वाजलाई राजदूतमा सिफारिस गरेको हो ।

सिफारिस भएका दाहाल, मिश्र र भारद्वाज नेकपा निकट मानिन्छन् भने शेर्पा केही महिनाअघि पाथिभरामा हेलिकोप्टर दुर्घटनामा परेर दिवंगत भएका आङछिरिङ शेर्पाकी भतिजी हुन् ।