१३ भाद्र २०८३, शनिबार
,
Latest
राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार बाढी प्रभावित क्षेत्रमा खोजी र शव व्यवस्थापन चुनौतीपूर्णः ‘रेफ्रिजरेटर कन्टेनर’ र विशेष उपकरण अभावः नेपाल… बाढी–पहिरोपछि शव व्यवस्थापन र महामारी नियन्त्रणमा सरकार केन्द्रित, नयाँ निर्देशिका स्वीकृत रसुवा घटना ‘विनाशको लीला’ हो, दुःखद् छः माधव नेपाल कम्युनिस्ट पार्टीले सत्ताभन्दा जनजीविका र वैचारिक संघर्षलाई प्राथमिकता दिनुपर्छः नेता यादव परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ बीच टेलिफोन वार्ता भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा जुट्न एएनओको अपिल बैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न शशांकको अपील
तपाईं के खोज्दै हुनुहुन्छ ?

दिल्लीको तापक्रम अहिलेसम्मकै उच्च, २३ को मृत्यु



अ+ अ-

काठमाडौं । भारतको राजधानी दिल्लीमा अहिलेसम्मकै सबैभन्दा बढी तापमान पुगेको छ। सोमबार दिल्लीको तापमान ४८ डिग्री सेल्सियमा पुगेको हो।

अहिलेसम्मकै अत्यधिक तापक्रम हो। मौसमसम्बन्धी जानकारी दिने संस्था स्काइमेटका उपप्रमुख महेश पालावातले सन् २०१४ को जुन ९ मा ४७.८ डिग्री पुगेको बताए। यसैगरी बिहारमा भीषण गर्मीका कारण ‘चमकी ज्वरो’ ले २३ बालबालिकाको मृत्यु भएको समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ।




भर्खरै