१७ असार २०८३, बुधबार
,
Latest
कुटनीतिक वार्तामार्फत सीमा विवाद समाधान गर्न सरकार प्रतिवद्ध, सुस्तामा तटबन्ध निर्माणबारे भारतीय पक्षसँग समन्वय हुँदै डिशहोमको तुषाल मल्टिभेन्युसँग हातेमालो, भर्चुअल प्रिभिलेज कार्डमार्फत सुविधा प्रदान गर्ने स्वचालित प्रणाली अनुरुप भाडा समायोजन गर्न माग काभ्रेपलाञ्चोकमा सवारी दुर्घटनामा युवतिको मृत्यु वैदेशिक रोजगारीः लाखौँ ठगीको अभियोगमा पाँच जना पक्राउ बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण, तीन दिनभित्र जवाफ दिन निर्देशन खुला सीमाबाट नक्कली औषधि र खोप भित्रिने जोखिम बढ्दो, नियमनमा जनशक्ति अभाव : औषधि व्यवस्था… झापाको मेचीनगरमा आगलागी, १६ लाख बराबरको क्षति राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयकमाथि दफाबार छलफल झापामा फरार प्रतिवादी पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सावित्री मृत्यु प्रकरण : कोठामा कन्डम छाड्ने युवा धरौटीमा छुटे



अ+ अ-

काठमाडौं । बैतडीको मेलौलीमा किशोरी सावित्री (पार्वती) चन्द हत्याका आरोपित युवक छुटेका छन् । किशोरीका साथी प्रशान्त क्षेत्रलाई जिल्ला अदालत बैतडीले बुधबार एक लाख धरौटीमा छाड्न आदेश दिएको हो ।

मेलौली–७ बनालको १८ वर्षीया चन्द ३१ जेठमा घरनजिकै रुखमा झुन्डिएको अवस्थामा भेटिएकी थिइन् । उनको कोठामा क्षेत्रीको नागरिकता, पर्स फोटो, कन्डम र १० हजार रुपैयाँ भेटिएको थियो ।

चन्दमाथि बलात्कार भएको आशंका परिवारले गरेको थियो । तर प्रहरीले क्षेत्रीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको मुद्दा मात्र चलाएको थियो । क्षेत्रीले आफूहरु एक वर्षदेखि प्रेम सम्बन्धमा रहेको र अघिल्लो दिन बेलुकी चन्दको कोठामा गएको स्विकारेको नयाँ पत्रिका दैनिकमा समाचार प्रकाशित छ ।




भर्खरै