२० भाद्र २०८३, शनिबार
,
Latest
‘पर्खी बसे तिमीलाई फर्की आएनौँ’ थाइल्याण्डसँगको साझेदारीमा लगानी गर्न प्रधानमन्त्रीको आह्वान आज पाल्पामा ऐतिहासिक भगवती जात्रा निकालिँदै विनाश देखेकी विष्णुको अनुभूतिः त्यो दिन सामान लिन छात्रावासमा गएको भए… टर्कीको मुद्रास्फीतिमा सामान्य कमी, अगस्टमा ३१.५१ प्रतिशत कायम भोटेकोशी बाढीको कहर: ‘पर्खी बसे तिमीलाई फर्की आएनौँ’ होर्मुज जलसन्धिमा सेना परिचालन गर्ने विषयमा दक्षिण कोरियाद्वारा समीक्षा प्राकृतिक विपत्ति अकल्पनीय छ, राहत र पुनर्निर्माणलाई प्राथमिकता दिऔँः अध्यक्ष ओली ताप्लेजुङ गोल्डकपको उपाधि सलहेशलाई बाढीपीडितका देशका विभिन्न क्षेत्रमा सहयोग जुट्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध



अ+ अ-

दैलेख । लगातारको वर्षातका कारण दैलेखको गुराँस गाउँपालिका हुँदै कर्णाली राजमार्गको तल्लो डुंगेश्वरसम्म जोडिने सडक अवरुद्ध भएको छ । बान्द्रेमा मंगलबारराती पहिरो गएपछि यातायात अवरुद्ध छ।

यो सडकखण्ड हुँदै कर्णालीका जिल्ला भित्रिने यात्रुवाहक र मालवाहक सवारी साधन तथा यात्रु अलपत्र परेका छन्। सुर्खेतबाट दैलेख हुँदै कर्णाली राजमार्ग जोड्ने यो सडकखण्ड मंगलबार रातीदेखि अबरुद्ध भएको हो।

पहिरो हटाउन अझै केही दिन लाग्ने दैलेखका प्रहरी प्रमुख ठाकुरप्रसाद पोखरेलले बताए।