२७ कार्तिक २०८१, मंगलवार
,
Latest
रुपन्देही जिल्ला सरकारी वकिल कार्यालयमा रवि लामिछानेको बयान सुरु हरिबोधनी एकादशीमा बुढानीलकण्ठमा भक्तजनको भीड (फोटोफिचर) रूबियोलाई विदेशमन्त्री बनाउने ट्रम्पको तयारी यी हुन् कोपमा नेपालका अपेक्षा श्रीलङ्काको बामपन्थी दल संसद्मा बहुमत ल्याउने कसरतमा ‘संविधान कार्यान्वयनको १० वर्षका सबल र दुर्बल पक्ष समीक्षा गरी संशोधन गर्दै अघि बढ्नुपर्ने’ आगामी निर्वाचन अगावै संविधान संशोधन हुनसक्ने राजादेखि माओवादीसम्म अटाउने व्यवस्था नेपालको निमित्त उपयुक्त हुन्छः अध्यक्ष थापा पूजाको शतकमा नेपालले कुवेतलाई दियो २१४ रनको विशाल लक्ष्य प्रतिशोधको ज्वाला यसरी दन्काउँदै छन् कि यो देश अब त्रासको ताप र छहारीमुनि बाँच्न सक्नेहरूका…
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा भारतिय एसएसबिको दादागिरी, फेरी सिमामा यस्तो आतंक



अ+ अ-

बुटवल । नेपालमा भारती एसएसबिको ज्यादती बढ्दै गएको छ । भारतले रूपन्देही जिल्लास्थित दुई देशकाबीचमा रहने दशगजा क्षेत्र अतिक्रमण गरी प्रहरी चौकी निर्माण गरेको हो ।

भारतले दशगजा क्षेत्रमा प्रहरी चौकी नै निर्माण गरेपछि जमिनको स्वामित्व सम्बन्धी विवाद सिर्जना भएको छ । नेपालको सडक विस्तारका क्रममा केही सरकारी कार्यालय भत्काउने क्रममा भारतले दशगजामा नै संरचना निर्माण गरेको पाइएको हो ।

स्थानियवासीले सीमा मिचिएको बारेमा प्रतिनिधि सभा सदस्य घनश्याम भुसाललाई जानकारी पाएपछि बिहीबार दशगजा क्षेत्रको निरीक्षण गर्न पुगेका थिए ।

सांसद भुसालकै पहलमा दशगजा मिचिदा जिल्लास्थित नापी कार्यालय, जिल्ला प्रशासन र सीमा सुरक्षा गणका प्रतिनिधिको रोहबरमा नेपालको छुटेको जमिनको नापजाँच गरिएको छ ।