१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

गायक तथा सर्जक रुद्रसेनको ‘कानोमे आँहाके झुमका’ को चौतर्फी प्रशंसा



अ+ अ-

काठमाडौं । पछिल्लो समयमा ब्यापक चर्चामा रहेका यसै जनकपुर अञ्चल मिथिलानगर १० लालगढ़का श्रष्टा गायक, संङ्गीतकार तथा मोडल रुद्रसेन विश्वकर्मा र चर्चित गायिका ज्योति मगरको स्वरमा केहि दिन अगाडी मात्र मैथिली गित दिवानी नामक एल्बममा समाबेश रहेको ‘कानोमे आँहाके झुम्का‘’ सार्बजनिक भएको छ र सो गीतले मिथिला कल्चरको एकदमै राम्रो पक्ष्य सभ्य भाषा प्रयोग गरीएकोले गीतको सबै पक्ष्यहरूले साङ्गितीक बजारमा चौतर्फी प्रशंसा बटुली रहेको छ ।

दर्जनौ चर्चित नेपाली, भोजपुरी तथा मैथिली गीतहरुमा स्वर दिईसकेका भर्सटायल गायक विश्वकर्मा र गायिका ज्योति मगरको स्वरमा रहेको उक्त गीत आरजे म्युजिक प्रोडक्सन नामक य़ुट्युब च्यानल मार्फत बजारमा सार्बजनिक गरिएको हो ।

शब्द तथा संगीत गायक विश्वकर्मा कै रहेको यस गीतलाई बिशाल निरौलाले संगीत संयोजन गरेका हुन् । छायाँकार दिपक गिरीले छायांकन गरेको उक्त भिडियोको निर्देशन अहिलेका ब्यस्त तथा निर्देशकरकोरियोग्राफर प्रदिप कुमार रसाइलीले गरेका हुन् ।

उक्त गितको म्युजिक भिडियोमा मोडलका रुपमा पनि रूद्रसेन विश्वकर्मा लाई नै देख्न सकिन्छ भने उनलाई मोडल तथा नायिका रिचा थापाले साथ् दिएकी छिन्।

यस गीत र भिडियोको निर्माण निर कुमारी विश्वकर्मा (सविना) ले गरेकी छन् । केही बर्ष अघी पनी यसै गीतका सर्जक गायकरसंगितकार रुद्रसेन विश्वकर्मा को ‘मनको राजा’ नामक एल्वम्ले साङ्गितीक बजारमा तहल्का पिटेको थियो र त्यस एल्वम् को गीत मनको राजा… राम कशम तिम्रो हल्कट छ जवानी…. देश भक्ती गीत हामी सबै नेपाली… बोलको गीत र भिडियो अहिले पनी चर्चामै रहेको थिए ।