७ पुष २०८२, सोमबार
,
Latest
हायु हत्या प्रकरणः दुई जनाको हत्या भएको पुष्टि, दुई जना पक्राउ प्रतिनिधिसभा निर्वाचनबारे निर्वाचन आयोगसहित दल र नागरिक प्रतिनिधिसँग छलफलमा सरकार म्याग्दीमा ‘कालाहारी बोयर’ जातको बाख्रा भित्रियो नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो साइकल चढनेहरू दिनप्रतिदिन घट्दै एमसीए नेपाल अन्तर्गत धानखोला लमहीको ४० किमि क्षेत्र मर्मत गर्न ठेक्का सम्झौता मिराज ढुंगाना नेतृत्वको टोलीद्वारा माईतीघरमा सरकार विरोधी प्रदर्शन (तस्बिरहरु) सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत, छिटो सक्न मन्त्री घिसिङको निर्देशन नेपाली सेनाको प्रष्टिकरण: संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ माइतीघर प्रदर्शनः फेरि पक्राउ परे निकोलस भुषाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुधार केन्द्रमै झुन्डिएर आत्महत्या



अ+ अ-

भक्तपुर । भक्तपुरको सूर्यविनायकमा एकजना झुण्डिएको अवस्थामा फेला परेका छन्।

सूर्यविनायक नगरपालिका–९ नंखेलको भाटेढिकुरस्थित नयाँ बिहानी सुधार केन्द्रमा झुण्डिएको अवस्थामा दोलखाको तामाकोसी गाउँपालिका २ झुले निवासी ४४ वर्षीय माधव कार्की शव फेला परेको हो।

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार रक्सीको लत छुटाउन केन्द्रमा भर्ना भएका थिए । कोठामा रहेको दुईतले खाटमा आफैले लगाउने ट्रयाकसुटको तुनाको पासो लगाइ शनिबार बिहान झुण्डिएको अवस्थामा फेला परेका हुन्।

कार्कीलाई केन्द्रका कर्मचारीले नै तत्काल उपचारको लागि भक्तपुर अस्पताल लगेका थिए। अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।