२२ असार २०८३, सोमबार
,
Latest
सुरक्षण मुद्रण केन्द्रलाई आत्मनिर्भर र प्रतिफलमुखी संस्थाका रूपमा विकास गर्ने सरकारको योजना : सञ्चारमन्त्री डा… संसदमा उठेका प्रश्नको जवाफ दिन र विपद् व्यवस्थापनमा जुट्न सरकारलाई सभामुखको निर्देशन सरकारको १०० दिनः संस्कृति तथा पर्यटन मन्त्रालयको योजना आरोग्य पर्यटनदेखि इयूको प्रतिबन्ध हटाउने कर्णाली राजमार्गमा भएको दुर्घटनाबारे रास्वपा सांसद प्रसाईंले मागे गृहमन्त्रीको जवाफ विद्युत, सडक विस्तार र खानेपानी सङ्कटबारे रास्वपा सांसदद्वारा सरकारको ध्यानाकर्षण राष्ट्रियसभा : दलित समुदायसँग गरिएको प्रतिबद्धता कार्यान्वयन माग सरकारको १०० दिनप्रति नेविसंघ असन्तुष्ट, ‘अवसर गुमेको १०० दिन’को संज्ञा रुपन्देहीमा ‘स्मार्ट प्रहरी–सुरक्षित समुदाय’ कार्यक्रम सुरु कर्णाली नदीमा यात्रुवाहक गाडी खस्दा पनि सरकारले उद्धारमा चासो नदिएको भन्दै ज्ञानबहादुर शाहीको आक्रोश इन्टर्न चिकित्सकहरूको समस्या तत्काल सम्बोधन गर्न सांसद ओलीको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

रक्षाबन्धनमा अभिनेता अमिताबले गरे पुराना तस्बिर ‘सेयर’



अ+ अ-

अमिताब बच्चन एक बलिउडका महान हस्ति हुन् । उनका प्रशंसकहरुको मात्रा सायैदै कम होला । उनी ७०–८० सताब्धिका महान हस्ति हुन् । उनले आफ्नो कलाकारीताबाट दर्शकहरुको मन जित्नमा सफल कलाकार हुन् । उनी सामाजिक संञ्जालमा पनि त्यतीकै सकृय रहन्छन् ।

उनले आफ्नो हर भावनालाईू तस्बिर,स्टाटस,शुभकामना तथा कविताहरुको मातहतमा जनतामा जाहेर गर्छन् । रक्षाबंधनको अवसरमा अमिताभले ट्विटरमा अभिषेक बच्चन र श्वेता बच्चनका दुई पुराना तस्बिर साझा गरेका छन्। तस्वीरमा अभिषेक अमिताभको काखमा छन्, जबकि श्वेता स्कूटरमा बसिरहेकी छिन्।

दोस्रो तस्विरमा, अमिताभ पत्नी जया बच्चन र दुवै बच्चाहरूको साथ देखा परेका छन्। अभिषेकलाई अमिताभले र श्वेतालाई जयाले बोकेका छन् । कालो र सेतो रंगमा उनीहरुको यो तस्वीरले परिवारको सुन्दरता देखाएको छ । फोटोसँगै उनले क्याप्शन पनि दिएका छन्, ‘रक्षाबंधन, बहिनीको स्नेह, भाईको संरक्षण, यो बन्धन पवित्र, निरन्तर, निश्चल ।’




भर्खरै