७ पुष २०८२, सोमबार
,
Latest
‘समयमै निर्वाचन हुनेमा नागरिक अगुवाहरुको आशंका’ ठूला आयोजनाले अझै गति लिन सकेनन् देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने विदेशमा रहेका नेपाली नागरिक र अन्तरजिल्ला मतदानको व्यवस्था गर्न चार वटा ऐन संशोधन हुँदै अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी मनाइयो ७०औँ बार स्थापना दिवस हायु हत्या प्रकरणः दुई जनाको हत्या भएको पुष्टि, दुई जना पक्राउ प्रतिनिधिसभा निर्वाचनबारे निर्वाचन आयोगसहित दल र नागरिक प्रतिनिधिसँग छलफलमा सरकार म्याग्दीमा ‘कालाहारी बोयर’ जातको बाख्रा भित्रियो नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

पौडी खेल्ने क्रममा डुबेर ११ वर्षीय बालिकाको मृत्यु



अ+ अ-
सांकेतिक तस्विर

धरान । सप्तकोशीमा पौडी खेल्ने क्रममा डुबेर ११ वर्षीय बालिकाको मृत्यु भएको छ। सुनसरीको बराहक्षेत्र नगरपालिका ६ का शिवराज राईको छोरी मेदिम राईको कोसीले बगाएर मृत्यु भएको हो।

कोशीले बगाउँदै गरेको देखेर तत्काल उनलाई स्थानीय माझीले उद्धार गरेको भएपनि उनको मृत्यु भइसकेको जनाइएको छ ।मृतक बालिकाको शव पोस्टमार्टमका लागि विपी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठान ल्याइएको छ।