१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढी प्रभावित क्षेत्रमा खोजी र शव व्यवस्थापन चुनौतीपूर्णः ‘रेफ्रिजरेटर कन्टेनर’ र विशेष उपकरण अभावः नेपाल… बाढी–पहिरोपछि शव व्यवस्थापन र महामारी नियन्त्रणमा सरकार केन्द्रित, नयाँ निर्देशिका स्वीकृत रसुवा घटना ‘विनाशको लीला’ हो, दुःखद् छः माधव नेपाल कम्युनिस्ट पार्टीले सत्ताभन्दा जनजीविका र वैचारिक संघर्षलाई प्राथमिकता दिनुपर्छः नेता यादव परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ बीच टेलिफोन वार्ता भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा जुट्न एएनओको अपिल बैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न शशांकको अपील नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन गोरखामा भेटिएका २९ शवको अन्त्येष्टि गरियो रसुवा बाढीः मृतक ६ सय ६९ जनामध्ये १ सय ४८ महिला, २ सय ६८ पुरुष,…
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीको अधिकार कटौती गर्नुपर्ने नेपालको माग



अ+ अ-

काठमाडौं । नेकपाका वरिष्ठ नेता माधव नेपालले पार्टीका पछिल्ला निर्णयमा असहमति जनाउँदै आएकाछन् । नेता नेपालले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अधिकार कटौती गर्नुपर्ने खालको मत राखेका हुन् ।

नेपालले अध्यक्षहरुबाटै एक व्यक्ति एक पदको व्यवस्था लागू हुनुपर्ने सात बुँदे नोट अफ डिसेन्ट राख्दै यस्तो प्रस्ताव गरेका हुन् ।

पार्टी नेताहरुलाई जिम्मेवारी प्रदान गर्ने सन्दर्भमा वरिष्ठता र योग्यतालाई वेवास्ता गर्दै विना मापदण्ड जिम्मेवारीका खात लगाएकाले यस्ता जिम्मेवारी कटौती गर्नुपर्ने नेता नेपालको असहमतिपत्रमा उल्लेख छ।, समाचार नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।




भर्खरै