२९ भाद्र २०८३, सोमबार
,
Latest
पोखरामा खुला प्रौढ महिला तथा पुरुष भलिबल प्रतियोगिता बेहुली, पेन्सन पट्टा, गौँथली चलचित्र दर्शकको रोजाइमा प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग देशमा नेकपा (एमाले)को योगदान, भूमिका र कमजोरी : एक समग्र समीक्षा ‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘साहो’को पहिलो दिनको कमाइ १३० करोड



अ+ अ-

प्रभास अभिनित एक्सन थ्रिलर साहोले रिलिजको पहिलो विश्वव्यापीरूपमा १३० करोड भारूको कमाइ गरेको छ। हिन्दी, तमिल, तेलेगु तथा मलयालम गरी सात भाषामा १० हजार पर्दामा एकसाथ रिलिज भएको सिनेमाले पहिलो दिन यो कमाइ गरेको हो।

सिनेमाले हिन्दी संस्करणमा २४.४० करोड भारू कमाइ गरेको छ।चलचित्र रिलिज भए पछि चलचित्र औषत रहेको प्रतिक्रिया आईरहेको छ।

आर्थिक रुपमा फाईदामा गए पनि प्रविधिक र चलचित्रको ब्याकरणमा औषत रहेको प्रतिक्रियाहरु आईरहेका छन्। प्रभासको चलचित्र भनेपछि दर्शहरु हलसम्म पुग्ने नै छन त्यसैले आर्थिक रुपमा फाईदा जाने निश्वचित रहेको छ। चलचित्रका अरु बिधा जस्तै ब्याकरण, कथामा केहि समस्या रहेको देख्न सकिन्छ ।

सुजिथ निर्देशित सिनेमा प्रभासका अलावा ज्याकी श्राफ, श्रद्धा कपुर, निल नितिन मुकेश आदिको मुख्य अभिनय रहेको छ।