२२ भाद्र २०८३, सोमबार
,
Latest
एथेन्स एयर शोका क्रममा ग्रीक वायुसेनाको लडाकु विमान दुर्घटना, दुई पाइलटको मृत्यु म्यानमारद्वारा चालू आर्थिक वर्षको पाँच महिनामा २२ करोड ५० लाख डलर बराबरको मत्स्यजन्य उत्पादन निर्यात फिलिपिन्समा मनसुन र चक्रवातका कारण ४३ जनाको मृत्यु, अर्बौँको भौतिक क्षति दक्षिणी लेबनानमा इजरायली हवाई हमलाः ४ जनाको मृत्यु, २० घाइते चेपाङ समुदायले यसरी मनाउँदैछन् न्वागी पर्व सुदूरपश्चिममा अझै तीन दिन वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह सहिद लखन र इच्छाकामनालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्न प्रमुख सचेतक बुर्लाकोटीको माग ‘हिमालय एक तर साझा नियति’: नेपाल–भारत विपद् कुटनीतिको एक दशक ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनाहुँदा दुई जना बेपत्ता भरतपुर–काठमाडौं उडानमा यात्रुको उच्च चाप
तपाईं के खोज्दै हुनुहुन्छ ?

डोल्पामा जिप दुर्घटना, तीनजना घाइते



अ+ अ-

डोल्पा । डोल्पामा जिप दुर्घटना हुँदा तीनजना घाइते भएका छन्।

दिउँसो २ बजेको समयमा सूपानीबाट १० जना यात्रु बोकेर दुनै आउँदै गरेको भे १ ज ९७४ नम्बरको जिप रुपगाड खोलामा दुर्घटना भएको हो । दुर्घटनामा परेका ३ जना घाइतेमध्ये २ जनाको सामान्य उपचारपछि घर पठाइएको र एकजनाको जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ।

घाइते पित्रपूरा सुन्दरी नगरपालिका ५ का ५४ वर्षीय नरबहादुर रोकायाको उपचार भइरहेको हो।