२२ भाद्र २०८३, सोमबार
,
Latest
विदुर नगरपालिकाद्वारा बाढी प्रभावितलाई कोठा भाडावापत प्रतिपरिवार रु १० हजार उपलब्ध नीलकण्ठ नगरपालिकाद्वारा मृतकका परिवारलाई आर्थिक सहयोग ज्वालामुखीको खरानीका कारण इण्डोनेसियाका मुख्य विमानस्थलहरू अस्थायी रूपमा बन्द एथेन्स एयर शोका क्रममा ग्रीक वायुसेनाको लडाकु विमान दुर्घटना, दुई पाइलटको मृत्यु म्यानमारद्वारा चालू आर्थिक वर्षको पाँच महिनामा २२ करोड ५० लाख डलर बराबरको मत्स्यजन्य उत्पादन निर्यात फिलिपिन्समा मनसुन र चक्रवातका कारण ४३ जनाको मृत्यु, अर्बौँको भौतिक क्षति दक्षिणी लेबनानमा इजरायली हवाई हमलाः ४ जनाको मृत्यु, २० घाइते चेपाङ समुदायले यसरी मनाउँदैछन् न्वागी पर्व सुदूरपश्चिममा अझै तीन दिन वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह सहिद लखन र इच्छाकामनालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्न प्रमुख सचेतक बुर्लाकोटीको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

मध्यपुर थिमीको नगदेशमा महाकाली नाच सम्पन्न, हेर्नुहोस् २० तस्बिर



अ+ अ-

भक्तपुर । भक्तपुरको मध्यपुर थिमी नगरपालिका, नगदेश-७ मा ऐतिहासिक महाकाली नाच सम्पन्न भएको छ। नाचलाई विभिन्न टोलहरुमा प्रस्तुत गरि शुक्रवार मध्यरात सम्पन्न गरिएको थियो ।

सपारु अर्थात् गार्इजात्राको भोलि पल्टदेखि ४ रात अर्थात भाद्र कृष्ण द्वितीया (गुँलागा द्वितीया) देखि पञ्चमीसम्म नाच नचाउने प्रचलन रहिअाएको छ ।

नाचमा एक–एकजना देवी, सिंह, महालक्ष्मी,महाकाली र मह्ययुरका साथै चारजना वेता, दुईजना भूत भैरव,दुईजना कवां,दुई ख्या,दुई माक,दुई दैट गरि १८ जनाको अवतार टोली हुन्छ। नाचको पछाडि पछाडि खिं,लाला खिं ,लाय खिं,धा ,मुवालि बाजा बजाइन्छ ।

भूतप्रेत, पिशाच, डाकिनीलगायत दानवरूपी आत्माले साह्रै दुःख कष्ट दिन थालेपछि सो नाच निकालियको महाकाली नाच गुरु भक्त बहादुर घजुले बताए ।यो नाच मल्लकालिन समयदेखि निरन्तर नाचिने गरिन्छ ।

तस्बिरहरू: नीरज बाडे

This image has an empty alt attribute; its file name is IMG_20190907_192242-535x800.jpg
This image has an empty alt attribute; its file name is IMG_20190907_192155-535x800.jpg


This image has an empty alt attribute; its file name is IMG_20190907_192756-1000x667.jpg
This image has an empty alt attribute; its file name is IMG_20190907_192733-1000x561.jpg