१४ श्रावण २०८३, बिहीबार
,
Latest
शिक्षामन्त्रीद्वारा मानसिक स्वास्थ्यलाई नीतिगत प्राथमिकतामा राख्ने प्रतिबद्धता स्थानीय तहमा विस्तार हुँदै जग्गा प्रशासन, थप ४ पालिकामा पुग्यो नापी–मालपोत सेवा प्रधानमन्त्री वालेन्द्र शाहले आज साँझ देशवासीका नाममा सम्बोधन गर्ने काठमाडौं महानगरसँग ऊर्जा मन्त्रालयको सहकार्य प्रस्ताव, सौर्य ऊर्जा र ‘वेस्ट टु इनर्जी’ परियोजनामा जोड देवानगञ्ज घटनाप्रति एमाले अध्यक्ष ओलीको चिन्ता, संयम र संवादमार्फत समाधान खोज्न आग्रह वीरगञ्जका मुख्य क्षेत्रमा निषेधाज्ञा, भेला–जुलुस र प्रदर्शनमा रोक सुनसरी जाँदै गृहमन्त्री गुरुङ, झडपमा ज्यान गुमाएका मेहता परिवारसँग भेट्ने मधेस प्रदेशको वर्तमान परिस्थितिबारे कोशी र मधेसका सांसदसँग रास्वपा सभापति रवि लामिछानेको छलफल आपसी सद्भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रपति पौडेलको अपिल सिरहाको गोलबजारस्थित एबी मलमा तोडफोडपछि आगजनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनसरीको घटनाको प्रभाव सिरहामा, दुई समूहबीच झडपपछि ११ भन्दा बढी मोटरसाइकलमा आगजनी



अ+ अ-

काठमाडाैँ । सुनसरीको कप्तानगञ्जमा भएको घटनाको प्रभाव सिरहामा समेत देखिएको छ । सिरहामा दुई समूहबीच झडप हुँदा ११ वटाभन्दा बढी मोटरसाइकलमा आगजनी गरिएको छ ।

आगलागीबाट सबै मोटरसाइकल पूर्णरूपमा नष्ट भएका छन् । गोलबजार नगरपालिकाको दमकल प्रयोग गरी आगलागी नियन्त्रणमा लिइएको जनाइएको छ ।

घटनापछि स्थानीय प्रशासनले सम्बन्धित क्षेत्रमा कर्फ्यु आदेश जारी गरे पनि सडकमा प्रदर्शन भने रोकिएको छैन । स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मी परिचालन गरिएको छ भने घटनापछि त्यस क्षेत्रमा तनावको अवस्था कायम रहेको छ ।




भर्खरै