२२ भाद्र २०८३, सोमबार
,
Latest
तनहुँको बैरेनी जग्गा विकास आयोजनाको भौतिक प्रगति ८९ प्रतिशत पाल्पामा २५५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि रुबियोद्वारा भोटेकोसी बाढीमा ज्यान गुमाएकाप्रति समवेदना, नेपाललाई थप सहयोगको आश्वासन विदुर नगरपालिकाद्वारा बाढी प्रभावितलाई कोठा भाडावापत प्रतिपरिवार रु १० हजार उपलब्ध नीलकण्ठ नगरपालिकाद्वारा मृतकका परिवारलाई आर्थिक सहयोग ज्वालामुखीको खरानीका कारण इण्डोनेसियाका मुख्य विमानस्थलहरू अस्थायी रूपमा बन्द एथेन्स एयर शोका क्रममा ग्रीक वायुसेनाको लडाकु विमान दुर्घटना, दुई पाइलटको मृत्यु म्यानमारद्वारा चालू आर्थिक वर्षको पाँच महिनामा २२ करोड ५० लाख डलर बराबरको मत्स्यजन्य उत्पादन निर्यात फिलिपिन्समा मनसुन र चक्रवातका कारण ४३ जनाको मृत्यु, अर्बौँको भौतिक क्षति दक्षिणी लेबनानमा इजरायली हवाई हमलाः ४ जनाको मृत्यु, २० घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

नारायणी यातायात व्यवसायी सङ्घद्वारा मानवसेवा आश्रमलाई ५१ हजार सहयोग



अ+ अ-

काठमाडाैँ ।नारायणी यातायात व्यवसायी सङ्घले हेटौँडास्थित मानवसेवा आश्रमलाई रु ५१ हजार सहयोग हस्तान्तरण गरेको छ ।

नारायणी यातायत व्यवसायी सङ्घका नवनिर्वाचित कार्यसमितिले आश्रमलाई आज उक्त रकम हस्तान्तरण गरेको हो ।

सङ्घले वर्षिकरुपमा नै आश्रममा आर्थिक सहयोग प्रदान गर्दै आएको छ ।

यसैबीच, अध्यक्ष सरोज खनाल नेतृत्वको सङ्घको नवनिर्वाचित कार्यसमितिले आश्रममा रहेका २८० आमाबुबा तथा बाबुनानीलाई भोजन गराएको मानवसेवा आश्रम मकवानपुर जिल्ला संयोजक इशा थापाले जानकारी दिनुभयो । रासस