६ श्रावण २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बझाङको कोटदेवल केन्द्रबिन्दु भएर भूकम्प



अ+ अ-

काठमाडौँ। बझाङको कोटदेवल केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ ।

बिहान ४:४० बजे ४.२ म्याग्निच्युडको भूकम्प गएको हो।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बझाङको कोटदेवल क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प गएको हो।

भूकम्पबाट मानवीय वा भौतिक क्षति भए नभएको विवरण प्राप्त भएकाे छैन।