१ श्रावण २०८३, शुक्रबार
,
Latest
महागोयबल्स शैलीमार्फत झुटलाई सत्य बनाउने प्रयास भइरहेको छ : ओली २९ देशहरुद्वारा विश्व एआई सहयोग सङ्गठनको स्थापना सम्झौतामा हस्ताक्षर एमालेलाई एक्ल्याउने प्रयास जारी छ, आफ्नै बलमा अघि बढ्छौं : ओली मालवहाक जहाजका लागि होर्मुज जलमार्ग खुला छ, अमेरिकी सेनाले पारवहन सुनिश्चित गर्दै पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको लर्को चितवनमा एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस गाेरखाकाे दरौँदी नदीमा मलामी बेपत्ता कोशी नदी जलप्रवाह बढेपछि प्रशासन सतर्क, ब्यारेजको अनुगमन बक्यौता नतिर्ने उद्योगमाथि सरकारको कडाइ, थप पाँच उद्योगले तिरे भाडा जलन उपचार सेवालाई प्रभावकारी बनाउन विज्ञसँग मन्त्री मेहताको छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनको मूल्य प्रतितोला रु तीन हजार १०० ले घट्यो



अ+ अ-

काठमाडाैँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । बिहीबारको तुलनामा आज सुनको मूल्य प्रतितोला रु तीन हजार १०० ले घटेको छ भने चाँदीको मूल्य प्रतितोला रु १२५ ले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु दुई लाख ८२ हजार १०० र त्यति नै परिमाणको चाँदीको मूल्य रु चार हजार २०० कायम भएको छ ।

बिहीबार छापावाल सुन प्रतितोला रु दुई लाख ८५ हजार २०० र त्यति नै परिमाणको चाँदीको मूल्य रु चार हजार ३२५ कायम थियो ।