२८ असार २०८३, आईतवार
,
Latest
प्रस्तावित औद्योगिक सम्पती विधेयकले ब्राण्ड र बौद्धिक सम्पती संरक्षण गर्ने मधेस प्रदेश सभामा बजेट विवाद समाधानका लागि सात सदस्यीय विशेष संसदीय कार्यदल गठन पोखरामा अवैध अनलाइन सट्टेबाजी गिरोहका ८ सदस्य पक्राउः २० करोड रुपैयाँको कारोबार बाँझो जग्गा सदुपयोग गर्न चितवनको माडी नगरपालिका ‘भूमि बैंक’ अवधारणा मनसुनजन्य रोगको रोकथामका लागि ‘प्रतिकार्य अभियान’ तेस्रो ‘अन्तरराष्ट्रिय नेपाली फिल्म अवार्ड’ नेपालमा हुने भानु जयन्तीको पूर्वसन्ध्यामा प्रतियोगात्मक महिला कविगोष्ठी आयोजना म्याग्दीवासीलाई पोखरामै पुगेर प्रशासनिक सेवा गोरखामा एकतिहाइ मात्र मल आपूर्ति बदलिँदो बजारसँगै बदलिँदै कुमालको पेसा
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिभुवन विमानस्थलबाट दुर्गा प्रसाईं प्रहरी नियन्त्रणमा



फाइल फोटो
अ+ अ-

काठमाडौं । व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई प्रहरीले आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार प्रसाईं झापाबाट काठमाडौं आएका बेला विमानस्थल परिसरभित्र कार्यक्रम गर्न खोजेपछि उनलाई नियन्त्रणमा लिइएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंले विमानस्थलभित्र सार्वजनिक कार्यक्रम गर्न नदिने व्यवस्था भएकाले उनलाई नियन्त्रणमा लिइएको जनाएको छ।

प्रहरी स्रोतका अनुसार प्रसाईंलाई आवश्यक सोधपुछपछि विमानस्थल बाहिर लगेर छाडिने सम्भावना रहेको छ।