२६ असार २०८३, शुक्रबार
,
Latest
मौद्रिक नीतिप्रति डेरी एसोसिएसन सकारात्मक, कार्यान्वयन प्रभावकारी बनाउन आग्रह अस्पतालबाट निस्कने फोहरले बढाउँदैछ सङ्क्रमणको जोखिम अनुमतिबिना विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्नेलाई कारबाहीको चेतावनी सुनचाँदीको मूल्य बढ्यो बागलुङमा बालबालिकालाई लगाइयो दादुराविरुद्धको खोप विद्युत सेवा सुधारमा ऊर्जा मन्त्री श्रेष्ठको जोड, वितरण प्रणाली चुस्त बनाउन निर्देशन ५५ प्रतिशत जलेका गणेश नेपालीको अवस्था गम्भीर, जुनसुकै बेला बिग्रन सक्ने विश्वकपलाई नेट जिरो अवधारणामा सञ्चालन गर्न सकिन्छ ? ऊर्जा क्षेत्रका उद्यमीसँग आज प्रधानमन्त्री शाहको छलफल हुँदै केन्द्रीय बैंकद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

कलङ्की-थानकोट, नागढुङ्गा-नौबिसे सडकखण्ड मर्मतपछि जे देखियो (फोटो फिचर)



अ+ अ-

ट्राफिक प्रहरीले बुधबारदेखी कलङ्की–थानकोट र नागढुङ्गा–नौबिसे सडकखण्ड मर्मतका लागी एकतर्फी सडक सञ्चालन भएपछी चन्द्रागिरी नगरपालीका वडा नं. १३ नैकापमा लामो तथा छोटा दुरीका सवारी साधनहरु घण्टौ जाममा बस्न बाध्य छन् । जसका कारण दशै मनाएर राजधानी आउने र बाहिरीने यात्रुहरुले सास्ती भोग्नु परेको छ ।