१२ श्रावण २०८३, मंगलवार
,
Latest
घट्यो सुनचाँदीको मूल्य, कतिमा हुदैँछ काराेबार ? मानव बेचबिखनको प्रकृति बदलिँदो छ, सचेतनाका लागि कलाकारको भुमिका अपरिहार्यः हरिवंश आचार्य नारायणगढ–मुग्लिन सडक : पहिरा पन्छाउन सकस गत आर्थिक वर्षमा धनुषा र महोत्तरीमा ४० किलोमिटर कालोपत्र झापामा मनसुन सक्रिय रहँदा किसानलाई रोपाइँ गर्न सहज चीनमा समुन्द्रमा डुवेको जहाजबाट ४८ जना भियतनामीको उद्धार देवानगञ्ज घटनापछि सुनसरीका केही क्षेत्रमा निषेधाज्ञा र कर्फ्यू कायमै चार महिनामा सुशासनका लागि सरकारको पहल सकारात्मक : मानव अधिकार तथा शान्ति समाज पाकिस्तानकाे रावलकोटमा गोली चल्दा १४ जनाको मृत्यु भएको दाबी एआई डेटिङ एपबाट २६५ जोडीको विवाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफल जारी रहने



अ+ अ-

काठमाडौँ। संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ ।

आजको बैठकमा आगामी आर्थिक वर्ष २०८३–०८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल जारी रहने कार्यसूची रहेको छ ।

यस्तै, छलफलका क्रममा उठेका प्रश्नमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जवाफ दिने कार्यक्रम रहेको छ ।

बैठकमा अर्थमन्त्री वाग्लेले ‘विनियाजन विधेयक–२०८३’, ‘राष्ट्र ऋण उठाउने विधेयक– २०८३ ’ प्रस्तुत गर्नुका साथै ‘नेपाल राष्ट्र बैँक (तेस्रो संशोधन) विधेयक, २०८३’ विचार गरियोस् भन्ने प्रस्ताव प्रस्त तगर्ने सम्भावित कार्यसूची रहेको छ ।