२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विपक्षीको नाराबाजीबीच अर्थमन्त्रीले नीति तथा कार्यक्रममाथि जवाफ दिँन थाले



अ+ अ-

काठमाडौँ। विपक्षी दलको अवरोधबीच अर्थमन्त्री स्वर्णिम वाग्लेले नीति तथा कार्यक्रममाथि जवाफ दिन थालेका छन् ।

बिहीबार राति विपक्षीले ढ्यापढ्याप गर्दै अवरोध गरे पनि सभामुख डीपी अर्यालले सदन अघि बढाएका हुन् ।

विपक्षी दलका सांसदहरूले प्रधानमन्त्रीले नै जवाफ दिनुपर्ने जवाफ माग गर्दै नाराबाजीसमेत गरेका हुन् ।