२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

१५ मिनेटका लागि प्रतिनिधिसभा बैठक स्थगित



अ+ अ-

काठमाडौं। प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव पेस गर्न प्रधानमन्त्री उपस्थित नभएपछि विपक्षीले संसद् अवरोध गरेका थिए ।

विपक्षीहरूले सदन अवरोध गरेपछि सभामुख डोलप्रसाद अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरे ।