२४ असार २०८३, बुधबार
,
Latest
सम्पत्ति शुद्धीकरण मुद्दा : एमाले उपाध्यक्ष पौडेललाई थप पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति काठमाडौं उपत्यका विकास प्राधिकरणको आयुक्तमा सुरज शाक्य नियुक्त गोविन्द कार्की मुख्यसचिव नियुक्त जनकपुरका अतिक्रमित गुठी जग्गाको अतिक्रमण हटाउन कार्यान्वयन समिति गठन तुइन खोलामा पहिरो रोकथाम सुरु नेप्से परिसूचक ३०.०९ अङ्कले घट्यो मन्त्रिपरिषद् बैठक सुरु वैज्ञानिकको सक्रियताले कृषिक्षेत्रलाई नयाँ उचाइमा पुरयाउने विश्वास छः मन्त्री चौधरी ‘विद्युत् शक्ति तथा ऊर्जा तालिका निर्धारण विधि–२०८३’ प्रति इप्पानको असहमति काेशी प्रदेशमा विनियोजन विधेयक बहुमतले पारित
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा संसदीय दलको नेतामा प्रचण्ड सर्वसम्मत चयन



अ+ अ-

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को संसदीय दलको नेतृत्वमा पुष्पकमल दाहाल प्रचण्ड चयन भएका छन्।

आइतबार सम्पन्न दलको बैठकले उनलाई सर्वसम्मत रूपमा संसदीय दलको नेताको जिम्मेवारी दिएको हो।

दलले उपनेता चयन भने केही समयपछि गर्ने निर्णय गरेको जनाएको छ। यसअघि फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमार्फत नेकपाका १७ जना सांसद संसद्मा निर्वाचित भएका थिए।