३१ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुपण्डोलस्थित दाउरा थकालीमा आगलागी



अ+ अ-

काठमाडौं। ललितपुरको कुपण्डोलस्थित दाउरा थकाली रहेको घरमा आगलागी भएको छ।

आगजनी पछि दाउरा थकालीमा रहको ग्यासका सिलिन्डर पड्केका छन्। अहिले आगलागी नियन्त्रणका लागि प्रयास भै रहेको छ ।

थप विवरण आउन बाँकी छ।