३ भाद्र २०८३, बुधबार
,
Latest
ओभरलोड र पानी चुहाउने ट्रकका कारण कलंकी–नागढुङ्गा सडक जोखिममा सरकारी कार्यालयमा अनुशासन कडाइ, ११ हजार कर्मचारी कारबाहीको दायरामा राहदानी ऐन संशोधन विधेयक : के–के बदलिँदैछन् ? भद्रकाली मन्दिर परिसरको पुनर्निर्माण तीव्रगतिमा ‘इतिहास नपढी ३५ वर्षलाई गाली गरेर मात्र देश चल्दैन’: नेकपा सांसद विष्ट गोर्खाली सैनिकको साहस र योगदानको भारतीय सेनाध्यक्षद्वारा प्रशंसा रेडक्रसलाई तदर्थवादबाट मुक्त गरी अतिक्रमित सरकारी जग्गा फिर्ता ल्याउन सांसद शाहीको माग राष्ट्रिय सभाको शुन्य समयः सुदूरपश्चिमको विकासदेखि सार्वजनिक बिदा कटौतीसम्मका विषयमा सांसदहरूको ध्यानाकर्षण रास्वपाको आन्तरिक बैठकका कारण प्रतिनिधिसभा बैठकमा ढिलाइ विद्युतमा लगाइएको भ्याट खारेजी र ट्रंक लाइनको वक्यौता उठाउन माग गर्दै हस्ताक्षर अभियान जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिमालय एयरलाइन्सका दुबई, दमाम र दोहा उडान अनिश्चितकालका लागि रद्द



अ+ अ-

काठमाडौं ।  हिमालय एयरलाइन्सले आफ्ना मध्यपूर्व गन्तव्यतर्फका सबै उडान अस्थायी रूपमा स्थगित गरेको जनाएको छ। मध्यपूर्व क्षेत्रको हवाई क्षेत्रमा विकसित भइरहेको अवस्थाका कारण सबै उडान अस्थायी रूपमा स्थगित गरेको जनाएको हो।

एयरलाइन्सले शनिबार जारी गरेको सूचना अनुसार दुबई, दमाम तथा दोहा गन्तव्यका सबै उडान अर्को सूचना नआउञ्जेलका लागि रद्द गरिएको हो। यात्रुहरूलाई कम्पनीको आधिकारिक सामाजिक सञ्जाल तथा वेबसाइटमार्फत नियमित अपडेट हेर्न अनुरोध गरिएको छ।

उडान रद्द हुँदा यात्रुहरूमा परेको असुविधाप्रति कम्पनीले क्षमायाचना व्यक्त गर्दै परिस्थितिप्रति समझदारीका लागि आग्रह गरेको छ।