२५ भाद्र २०८३, बिहीबार
,
Latest
कानूनमन्त्री गौतमले राष्ट्रिय सभामा माफी मागिन् मन्त्रिपरिषद् बैठक जारी, बाढी प्रभावित क्षेत्रबारे छलफल हुँदै सरकारको केन्द्र सिंहदरबारबाट बाहिर सरेर ‘ज्वागल’ पुग्यो: अमरेश कुमार सिंह राष्ट्रिय सभाबाट विशेष सेवा ऐनसम्बन्धी विधेयक सर्वसम्मतिले पारित झाँक्रीद्वारा सरकारलाई दलगत दृष्टिकोण त्यागेर विपद्मा समन्वय गर्न आग्रह कोइम्ब्रामा बाढी–पहिरोमा ज्यान गुमाएकाको सम्झनामा श्रद्धाञ्जली सभा विपत्तिमा राजनीति होइन, उद्धार र नागरिकको जीवन रक्षा प्राथमिकतामा हुनुपर्छ : खुश्वु ओली हङकङमा ११औँ बीआरआई शिखर सम्मेलन सुरु, ७० देशका ६ हजारभन्दा बढी सहभागी गणेश पराजुली उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बन्दै सरकारसँग पाँच वर्षे कार्यक्रम र राज्य सञ्चालनको स्पष्ट दृष्टिकोण छैन : सांसद बिष्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुलुकभर यसरी मनाईयो पृथ्वीजयन्ती (फोटो फिचर)



अ+ अ-

काठमाडौं । आइतबार नेपाल एकिकरणका नायक राष्ट्र निर्माता पृथ्वीनारायण शाहको सम्झनामा देशैभर २९८ औं पृथ्वी जयन्ती मनाइदै छ ।

वि.सं. १९७९ पुस २७ गते गोरखाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रुपमा जन्मनुभएका शाहले स–साना राज्यलाई एकीकरण गरी आधुनिक नेपालको निर्माण गर्नुभएको थियो । भौगोलिक रुपमा छरिएर रहेका बाइसे–चौबीसे राज्यहरुलाई एकीकरण गरेकाले शाहलाई राष्ट्र निर्माता पनि भन्ने गरिन्छ ।

राष्ट्र निर्माता शाहको २९८ औं जन्मजयन्तीको अवसरमा देशका विभिन्न ठाउँहरुमा यसरी सम्झिए राष्ट्र निर्मातालाई ( फोटो फिचर )

२९८औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा आइतबार सिंहदरबारमा रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्दै ।
२९८औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा आइतबार सिंहदरबारमा रहेको पृथ्वीनारायण शाहको शालिक अगाडि नृत्य प्रस्तुुत गर्दै महिला ।
२९८औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा आइतबार सिंहदरबारमा रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्दै सर्वसाधारण ।
२९८औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा आइतबार सिंहदरबारमा रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्ने क्रममा नेवारी वेषभुषामा सजिएका युुवती ।
२९८औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा आइतबार भद्रकालीस्थीत नेपाली सेनाको मुख्यालयमा रहेको पृथ्वीनारायण शाहको शालिकमा सलामी अर्पण गर्दै प्रधानसेनापति पुर्णचन्द्र थापा ।
२९८औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा आइतबार सिंहदरबारमा रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्र्यापण अर्पण गर्न पञ्चैबाजा बजाउँदै महिला ।
२९८औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा आइतबार भद्रकालीस्थीत नेपाली सेनाको मुख्यालयमा रहेको पृथ्वीनारायण शाहको शालिकमा सलामी अर्पण गर्दै ।
२९८औँ पृथ्वी जयन्ती अवसरमा गोरखा नगरपालिकामा स्थानीय सरकारले आपनत्व लिएर पृथ्वीजयन्ती मनाइएको हो ।
२९८औँ पृथ्वी जयन्ती अवसरमा गोरखा नगरपालिकामा स्थानीय सरकारले आपनत्व लिएर पृथ्वीजयन्ती मनाइएको हो ।

२९८औँ पृथ्वीजयन्तीको अवशरमा तस्विर खिच्दै गोरखाका स्थानिय नागरिक ।