१२ भाद्र २०८३, शुक्रबार
,
Latest
बाढी–पहिरो पीडितको राहतका लागि प्रवासी नेपाली मञ्चले २० लाख दिने रसुवा बाढीपीडितका लागि हेटौँडा स्कूल अफ म्यानेजमेन्टले २० लाख सहयोग ड्याम फुटेको होइन, ग्ल्यासियर फुटेर लेदोसहितको पानी ओभरफ्लो : सरकार बाढीपीडितलाई सुदूरपश्चिम प्रदेश सरकारको दुई करोड सहयोग बाढीपीडित र प्रभावित क्षेत्रका लागि आर्थिक प्याकेज घोषणा गरिने भोटेकोशी बाढीपछि शव खोजी तीव्र, रसुवादेखि चितवनसम्म १२०० सैनिक परिचालन प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सबै सदस्यले एक महिनाको तलब विपद् कोषमा जम्मा गर्ने सुनको मूल्य दुई हजार चार सयले घट्योः चाँदीको स्थिर भोटेकोशी र त्रिशूलीमा लेदोसहितको बहाव बढ्दै, उच्च सतर्कता अपनाउन आग्रह भोटेकोशीमा बाढी बढ्दै, त्रिशूली नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी-२० वार्म अप: यूएईविरुद्ध टस जितेर फिल्डिङमा नेपाल



अ+ अ-

काठमाडौँ । आईसीसी टी-२० विश्वकपको अन्तिम तयारी स्वरुप नेपालले पहिलो ‘वार्म अप म्याच’ अन्तर्गत अहिले यूएईसँग प्रतिस्पर्धा गरिरहेको छ ।

चेन्नईस्थित एमए चिदम्बरम रङ्गशालामा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिले बलिङ गर्ने निर्णय लिएसँगै नेपालले अहिले फिल्डिङ गरिरहेको हो ।

यूएईले अहिले ६ ओभरमा एक विकेटको क्षतीमा ४१ रन बनाएको छ । नेपालका करण केसीले पहिलो ओभरमै यूएईको विकेट खसालेका थिए । उनले पहिलो ओभरको पाँचौ बलमा यूएईका कप्तान मुहम्मद वसिमलाई ६ रनमा पभेलियनमा फर्काएका थिए ।

नेपालले दोस्रो वार्म अप खेल बिहीबार क्यानडासँग खेल्नेछ।