१८ असार २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रेशम चौधरीले कैलाली–१ बाट गराए उमेदवारी दर्ता



अ+ अ-

काठमाडौँ । रेशमलाल चौधरीले कैलाली क्षेत्र नम्बर– १ बाट उम्मेदवारी दर्ता गराएका छन् ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चौधरीले उम्मेदवारी दर्ता गराएका हुन् ।

निर्वाचन आयोगले मंगलबार उमेदवार मनोनयन दर्ता गर्ने समय तोकेअनुसार आज मुलुकभर उम्मेदवारी दर्ता हुने क्रम जारी छ ।