९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुर्खेत–२ मा नेकपाका उम्मेदवार मल्लद्वारा उम्मेदवारी दर्ता



अ+ अ-

सुर्खेत । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट सुर्खेत–२ प्रतिनिधिसभा निर्वाचन क्षेत्रका उम्मेदवार झकबहादुर मल्ल ‘सुदीप’ले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्।

मल्लले वीरेन्द्रनगरस्थित निर्वाचन कार्यालयमा पुगेर औपचारिक रूपमा उम्मेदवारी दर्ता गरेका हुन्। उनी पहिलो पटक संसदीय निर्वाचनमा सहभागी हुन लागेका हुन्।

सहिद परिवारका सदस्य मल्ल तत्कालीन जनमुक्ति सेनाका लडाकु कमान्डरसमेत रहेका छन्। उनी सुर्खेत जेलब्रेकका नेतृत्वकर्ता रूपमा पनि परिचित छन्।