३० जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी आगामी आवमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने जलवायु परिवर्तनको प्रभाव प्रजनन स्वास्थ्यमा,निःसन्तान समस्या २० प्रतिशतले बढाएको विज्ञको दाबी पार्टी शुद्धीकरण र पुनर्गठनका लागि एमालेले प्रदेशबाट सुझाव सङ्कलन थाल्यो कोलकातामा नाट्टा गण्डकीको पर्यटन प्रवर्द्धन: पोखरा र पश्चिम बंगालबीच सहकार्यको नयाँ आधार श्रम ऐन लागू गर्न माग गर्दै प्रशिक्षार्थी चिकित्सकहरु आन्दोलित नक्खु कारागारबाट फरार कैदी सिन्धुपाल्चोकबाट पक्राउ आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन भाषा, साहित्य र संस्कृतिबिना समृद्धि अपूरोः सञ्चारमन्त्री डा तिमिल्सिना सशस्त्र प्रहरी प्रवक्ताको जिम्मेवारी कार्कीलाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

सांस्कृतिक सम्पतीको अवैध ओसारपसारविरुद्ध अन्तर्राष्ट्रिय दिवस मनाइयो



अ+ अ-

काठमाडौँ । आज नोभेम्बर १४ । विश्वभर सांस्कृतिक सम्पतीको अवैध ओसारपसारविरुद्ध अन्तर्राष्ट्रिय दिवस विभिन्न कार्यक्रमसहित मनाइएको छ ।

सन् २०२० मा युनेस्कोको ४० औँ महासभाले यो दिवसलाई आधिकारिक रूपमा मान्यता दिएको थियो । नेपालमा पनि पुरातत्व विभाग, संस्कृति मन्त्रालय र विभिन्न सङ्ग्रहालयहरूले संयुक्त रूपमा यो दिवस मनाएका छन् ।

पुरातत्वविद् तथा विज्ञहरूले नेपालबाट अवैध रूपमा बाहिरिएका मूर्ति, कलाकृति र पुरातात्विक सामग्री फिर्ता ल्याउने प्रयासलाई तिब्र बनाउनुपर्नेमा जोड दिएका छन् । आज काठमाडौं,ललितपुर, भक्तपुर र पोखरा लगायतका विभिन्न स्थानमा पनि सचेतनामूलक प्रदर्शनी, गोष्ठी र विद्यार्थीसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएका छन् ।

सांस्कृतिक सम्पदा जोगाउन सबै नागरिक सचेत हुनुपर्ने सन्देशसहित यो दिवस सम्पन्न भएको छ ।