२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकान्तकुनाबाट चितुवा उद्धार गरी चिडियाखानामा राखीयो



अ+ अ-

काठमाडौँ । जिल्ला प्रहरी परिसर ललितपुरले ललितपुर महानगरपालिका–१३ एकान्तकुनाबाट चितुवाको उद्धार गरेको छ ।

मंगलबार बिहान ०७ः१५ बजे एकान्तकुना खड्का टोल स्थित झाडी भित्र चितुवा देखेको भनी स्थानियले प्रहरीलाई खबर गरेपछि प्रहरी टोली, वन डिभिजन कार्यालय र सदर चिडियाखानाका कर्मचारीहरुको टोली पुगेर चितुवाको उद्धार गरेको हो ।

उक्त चितुवालाई उद्धार गरी जावलाखेल स्थित सदर चिडियाखानामा राखीएको जिल्ला प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ ।