१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्तरिम सरकारको पहिलो विधेयक राष्ट्रिय सभामा दर्ता



file photo
अ+ अ-

काठमाडौं । अन्तरिम सरकारले पहिलो विधेयक राष्ट्रिय सभामा दर्ता गरेको छ ।

अर्थमन्त्री रामेश्वरप्रसाद खनालले वैकल्पिक विकास वित्त परिचालन विधेयक २०८२ राष्ट्रिय सभामा दर्ता गरेका हुन् ।

प्रतिनिधिसभा विघटन हुनु अगाडि यो विधेयक छलफलमा थियो । संसद विघटन भएसँगै निष्क्रिय भएको विधेयक सरकारले आवश्यक परिमार्जनसहित राष्ट्रिय सभामा दर्ता गरेको हो ।