१२ असार २०८३, शुक्रबार
,
Latest
रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने उद्योग मन्त्रालयद्वारा शासकीय सुधारका ३२ कार्य सम्पन्न बारेकोटलाई रु २३ लाख ६० हजारको राहत सामग्री हस्तान्तरण सबै सञ्चारमाध्यमले समान रूपमा विज्ञापनको अधिकार पाउनेछन्ः मुख्यमन्त्री कार्की सवारी दुर्घटना न्यूनीकरण गर्न १६ लाख बढीलाई ट्राफिक सचेतना दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ ऊर्जामन्त्री श्रेष्ठद्वारा जलविद्युत् आयोजना र गलेश्वर पहिरो क्षेत्रको निरीक्षण शुक्रबार समूह चरणका निर्णायक खेल हुँदै : एमबाप्पे र हाल्यान्ड भिड्दै रूस र युक्रेनबीच युद्धबन्दी सैनिक आदान–प्रदान गण्डकी प्रदेशसभा : मन्त्रालयगत विनियोजन शीर्षकमा छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सयौ भारतीय नागरिकलाई ठाकुरराम क्याम्पसमा राखियो



अ+ अ-

वीरगञ्ज । विभिन्न ठाउँबाट भारत जान लागेका चार सय बढी भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रशासन कार्यालय पर्साले उनीहरूलाई वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसभित्र राखिएको हो।

काठमाडौं, पोखरालगायतका ठाउँबाट ती भारतीयलाई बुधबार बिहान नेपाल प्रहरीले खाना खुवाएको छ । यसअघि नेपाल र भारतले आफ्नो सीमामा रहेका एकअर्काका नागरिकलाई सम्बन्धित देशमा नै व्यवस्थापन गर्ने निर्णय गरेका थिए।

सोहीबमोजिम दार्चुलापारिको धार्चुलामा ७ सय बढी नेपालीलाई त्यहाँको स्थानीय प्रशासनले शिविरमा राखेको छ।