२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन
तपाईं के खोज्दै हुनुहुन्छ ?

चार टोलीले बोली लगाएका पवन लक्की ड्रबाट कर्णाली पुगे



अ+ अ-

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)को जारी अक्सनमा अलराउण्डर पवन सराफ कर्णाली याक्समा आबद्ध भएका छन् ।

सराफलाई कर्णालीले अधिकतम मूल्य १५ लाखमा अनुबन्ध गरेको हो ।

ए’ क्याटागोरीका सराफका निम्ति कर्णाली, विराटनगर किंग्स, चितवन राइनोज र लुम्बिनी लायन्सले अधिकतम मूल्य १५ लाख रुपैयाँ बोली लगाएका थिए । तर, लक्की ‘ड्र’ मा उनलाई कर्णालीले बाजी मारेको हो ।

इन्जुरिका कारण सराफले एनपीएलको पहिलो संस्करण खेलेका थिएनन ।