२४ श्रावण २०८३, आईतवार
,
Latest
तीन सय दुई किलो गाँजासहित एक जना पक्राउ सवारी दुर्घटनामा दुई महिलाको मृत्यु, पाँच घाइते सद्भाव र शान्ति कायम राख्न धार्मिक अगुवाहरूको सामूहिक प्रतिबद्धता ‘मोडल हन्ट नेपाल’को उपाधि परन्तप र लिजालाई साना सिँचाइ कार्यक्रमः इलाममा ५९५० हेक्टरमा सिँचाइ सुविधा मन्त्री लम्सालद्वारा गुल्मी अस्पताल भवन निरीक्षण कञ्चनपुरमा चार वर्षमा सवारी दुर्घटनाबाट १५४ जनाको मृत्यु पूर्णबहादुर खड्काको अपिल : ‘कांग्रेस एकताका लागि सभापति गगन थापा निर्णायक भूमिकामा आउनुस्’ धुन्चेमा ग्यास आपूर्ति व्यवस्थापनका लागि आकस्मिक अनुगमन सट्टेबाजीमा संलग्न रहेको आरोपमा एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अष्ट्रेलिया पलायन भइन् भलिबल खेलाडी कविता भट्ट



अ+ अ-

काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टिमकी मिडल ब्लकर कविता भट्ट अष्ट्रेलिया पलायन भएकी छन् ।

एपीएफ क्लबबाट राजीनामा दिएर कविता अष्ट्रेलिया गएकी हुन् ।

सहायक हवल्दार पदमा कार्यरत कविताले विदेश जाने भन्दै राजीनामा दिएको एपीएफका केन्द्रीय प्रवक्ता सशस्त्र प्रहरी नायब महानिरीक्षक कालीदास धौवजीले जानकारी दिए ।

केही समयअघि भलिबल टिमकी स्पाइकर सरस्वती चौधरी पनि अष्ट्रेलिया पलायन भएकी थिइन् ।